News Category 2078/04/22
छात्रालाई साइकल बितरण

दैनिक समाचारदाता
राजबिराज, २२ साउन ।
सप्तरीको विष्णुपुर गाउँपालिकास्थित श्रीजनता आधारभुत विद्यालय मुसहरनियाका ३९ जना छात्रालाई शुक्रबार साइकल बितरण गरिएको छ ।
विद्यालय प्राङ्गणमा प्रधानाध्यापक देवन यादवको अधयक्षतामा आयोजित कार्यक्रममा उक्त विद्यालयमा कक्षा ८ मा पढ्ने ३९ जना छात्रालाई साइकल बितरण गरिएको हो ।
सो अवसरमा गाउँपालिकाका प्रमुख निलाम्बर यादव, वडा अध्यक्ष रामेश्वर यादव, वडा समिति सदस्य भोला साह, हरिशचन्द्र मण्डल, मालतीदेवी खंग, चन्द्रादेवी रजक, शिक्षक प्रमोद कुमार यादवलगायतले साइकल बितरण गरे ।
महिलाप्रति हुँदै आएको विभेद अन्त्य तथा उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गरि आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेश २ सरकारले ८ वटै जिल्लामा बेटी पढाउ, बेटी बचाउ अभियान चलाउँदै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
- 2082/04/06 भन्सार छलेर ल्याउँदै गरेको झण्डै डेढ लाख मुल्य बराबरको सामान बरामद
- 2082/04/01 लगातार दोश्रो पटक तिरहुत टाईगर्सले जित्यो मेयरकप प्राइड लिगको उपाधी
- 2082/04/01 भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन
- 2082/04/01 उच्च अदालतद्वारा पहिलो पटक १८ महिने मुद्दालाई शुन्यमा झारियो
- 2082/04/01 मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ