News Category 2078/04/25
सूर्यनाथ पुन: माओवादीमै फर्किए
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
तत्कालिन माओवादीका सप्तरी जिल्ला इन्चार्ज सूर्यनाथ यादव पुन: सोही पार्टीमा फर्किएका छन् । काठमाडौमा आइतबार आयोजित एक कार्यक्रम बीच यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
वि.स. २०७१ सालमा मओवादी पार्टी परित्याग गरि यादव तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए । माओवादी केन्द्र प्रवेश गर्नुअघिसम्म उनी जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य थिए ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु मातृका प्रसाद यादव, शिव कुमार मण्डल, अशोक मण्डल, शिवराम यादव, महेश यादव, अरुण कुमार साह, छेदी रजकसहितका उपस्तिथि रहेको थियोे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ