News Category 2078/04/26
एक सय ४७ छात्रालाई साईकल बितरण

दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले “बेटी बचाउ बेटी पढाऔं” कार्यंक्रम अन्तर्गत एकै दिन सप्तरीका पाँच विद्यालयका १ सय ४७ जना छात्रालाई साईकल बितरण गरेका छन् ।
मन्त्री साहले जिल्लाको शंकर माध्यमिक विद्यालय, चुमनहरी माध्यमिक विद्यालय, माध्यमिक विद्यालय डिमन, माध्यमिक विद्यालय गोईठी र जनता माध्यमिक विद्यालयका गरी कक्षा ८ मा अध्ययनरत १ सय ४७ जना छात्रालाई साईकल वितरण गरेका हुन ।
उनले शिक्षामा छोरीको पहुँच अभिवृद्धि तथा उनीहरुको मनोवल उच्च बनाउन साईकल वितरण कार्यक्रम ल्याइएको जानकारी दिदै छोरीलाई नियमितरुपमा विद्यालय पठाउन अभिभावक संग आग्रह पनि गरे ।
साईकल वितरण कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, तिरहूत गाउँपालिकाका प्रमुख हेमन्त बहडखेर, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका साथै स्थानीय अभिभावकहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ