News Category 2078/05/11
अखिल (क्रान्तिकारी) को सम्मेलन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको प्रथम अखिल (क्रान्तिकारी) को सम्मेलन शुक्रवार सम्पन्न भएको छ ।
सम्पन्न सम्मेलनले भरत पण्डितकाको अध्यक्षतामा ३१ सदस्यीय हनुमाननगर कंकालिनी नगरपालीकाका स्तरीय समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा समरत कुमार मण्डल, सचिबमा प्रभात मेहता, सहसचिवमा शिव प्रकाश मण्डल, कोषाध्यक्षमा रुवी कुमारी साह चयन भएका छन् ।
गठित समितिको सदस्यहरुमा संतोष मेहता, राजेश मण्डल, विजय राम, उमेश पण्डित, प्रह्लाद मण्डल, मिथिलेश मण्डल, राज कुमार मण्डल, मनिस मण्डल, धिरज मण्डल, रोहित मण्डल, रामप्रवेश मण्डल, निरज पण्डित, विजय गोस्वामी, देव साह, अजय साह, सुभाष साह, महेश मण्डल, कृष्णा खडका, सुरज पण्डित, नन्दन खडका लगायतका छन् ।
भरत पण्डितको अध्यक्षतामा तथा अखिल (क्रान्तिकारी) बागमती प्रदेश सह–संयोजक प्रदिप अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा जिल्ला सम्वन्य समितीका सदस्य बशन्त मण्डल, राहुल मण्डल, शिवराम साह, अखिल (क्रान्किारी)का जिल्ला अध्यक्ष रंजित मण्डल लगायतका नेताहरूले नवगठित कमिटीलाई शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ