News Category 2078/05/12
शिव केयरद्वारा डोम समुदायका एक बालकको अभिभावकत्व ग्रहण
राजविराज÷डोम समुदायका एक बालकलाई राजविराजस्थित सामाजिक कार्यमा काम गर्ने एक संस्थाले अभिभावकत्व ग्रहण गरेको छ ।
शिव केयर नेपाल नामक संस्थाले शनिबार एक कार्यक्रमबीच राजविराज ६ का १४ वर्षिय प्रकाश मरिकको अभिभावकत्व ग्रहण गरेको हो ।
पारिवारिक अवस्था अत्यन्त कमजोर, घर जग्गा समेत नरहेको र उनका बुबा पूर्ण अपाङ रहेको प्रकाश राजविराजस्थित केअ माविमा कक्षा ९ मा अध्ययनरत छन् । उनी सो कक्षाका प्रथम विद्यार्थी समेत हुन् ।
संस्थाले मरिककै घरमा पुगेर एक कार्यक्रमको आयोजना गरि कक्षा ९ देखी दश जोड दुई सम्मको पढाईको सम्पूर्ण खर्च व्यहोर्ने उद्घोष गरेको छ । कार्यक्रमकी अध्यक्ष तथा सस्थाका उपाध्यक्ष समेत रहेकी लक्ष्मी चौधरीले मरिकलाई तीन दर्जन कपी, तीन दर्जन डटपेन, एक जोड चप्पल तथा स्कुल पोषाक सर्टपेन्ट दुई÷दुई जोड प्रदान गरिन् ।
सोही कार्यक्रममा संस्थाका सल्लाहकार डा. शिव शंकर यादवले मरिकको पढाईका लागि डे«स, कपी, कलम, ट्युसन फि र स्कुल फि समेत संस्थाले नै व्यहोर्ने जानकारी दिएका छन् ।
सोही कार्यक्रममा संस्थाका अर्का सल्लाहकार तथा कार्यक्रमका विशिष्ट अतिथी सूर्यनाथ यादव, सचिव रमानन्द यादव, सहसचिव कल्पना देव लगायतका संस्थाका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ