News Category 2078/05/19
आइतबारदेखी राजविराजका सबै विद्यालय खुल्ने
दैनिक समाचारदाता
राजविराज, १८ भदौं ।
विगत लामो समयदेखी बन्द रहेका राजविराजका सम्पूर्ण संस्थागत तथा नीजि विद्यालयहरु भदौं २० गते आइतबारदेखी खुल्ने भएका छन् ।
राजविराज नगर शिक्षा समितिको शुक्रबार सम्पन्न बैठकले सो निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्र प्रसाद यादवद्वारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्र सप्तरीको बुधबार सम्पन्न बैठकले समेत विद्यालय खोल्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड १९ बिरुद्धको स्वास्थ्य सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरि प्रत्येक तहमा उपल्लो कक्षा ९ देखी १२, निमावि तहका कक्षा ६ देखी ८ तथा प्रावि तहका कक्षा ३ देखी ५ सम्म विद्यार्थी संख्याको आधारमा फरक फरक सिफ्टमा संचालन गर्न विज्ञप्तिमा जनाइएको छ ।
यसअघि साउन १५ गतेदेखी नै जिल्लाको सुरुङ्गा नगरपालिकास्थित सम्पूर्ण विद्यालयमा पठनपाठन सूचारु भइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ