News Category 2078/05/24
नाचगान गर्दै मनाइयो तीज
दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
हरितालिका तीजको अवसरमा पतिको दिर्घायुको कामनासहित राजबिराजमा बिहीबार महिलाहरुले नाचगान गर्दै विशेष रुपले मनाएका छन् ।
राजबिराजस्थित शिवमन्दिरको प्राङ्गणमा संचारकर्मी पुनम पोखरेलको अध्यक्षतामा तथा भगवती मन्दिरको परिसरमा राजबिराज नगरपालिकाले तीज महोत्सवको आयोजना गरेको थियो ।
विगतका वर्षहरुमा तीजका वेलामा शिवालयहरूमा पूजा गर्न जाने महिलाको निकै भिड लाग्ने गरेकोमा यस वर्ष भने कोरोना भाइरसको महामारीका कारण मन्दिरमा पहिलेको तुलनामा भीड कम देखिएको थियो ।
तीज महोत्सवमा आयोजित साँस्कृति कार्यक्रममा पूर्व सासंद रन्जु ठाकुरले चाड पर्वको नाममा पछिलो समय पश्चिमी संस्कार भाबी भएको बताईन । उनले चाडपर्व, संस्कृति र पहिचानलाई जोगाउन मैथली समुदायको भावना र आस्था र बिश्वासको खाचो रहेको बताइन् ।
यस्तै अर्को कार्यक्रममा राजबिराज नगरपालिका उपप्रमुख साधना झाले बर्षाै देखि मैथली संस्कृति र आप्mनो मौलिक रूपमा मनाउदै गरेको तीज अहिले गाउघरदेखि सहरबजारका महिलाहरूले मनाउने तिजको शैली र व्यवहार फरक तथा मौलिकता समेत हराउँदै गएको बताईन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ