News Category 2078/05/29
आठ सय छात्र÷छात्रालाई शैक्षिक सामग्रीसहित ब्याग बितरण
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
आधारभुत शिक्षा कार्यक्रम अन्तरगत बिभिन्न गाउँपालिका र नगरपालिकाको बिद्यालयमा अध्यनरत करिब आठ सय छात्र÷छात्राहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नति कार्यक्रम अन्र्तगत जिल्लाको तिलाठी कोइलाडी, बिष्णुपुर, छिन्नमस्ता गाउँपालिका तथा राजविराज नगरपालिकाको वडा नंं. १, ५, १४, १५ र १६ का बिपन्न तथा जेहेन्दार छात्र÷छात्राहरुलाई शैक्षिक सामग्रीसहित स्कुल जाने ब्याग बितरण गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत दुगानन्द शर्माले बताए ।
जिल्लाको तिलाठी कोइलाडी, बिष्णुपुर, छिन्नमस्ता गाउँपालिका तथा राजविराज नगरपालिकामा कार्यक्रमहरुको आयोजना गरि सो शैक्षिक सामाग्री बितरण गरिएको जनाइएको छ ।
उक्त गाउँपालिका र नगरपालिकाका कक्षा १ देखि ५ सम्म अध्यनरत छात्र÷छात्राहरुलाई करिब ८०० पिस स्कुल ब्याग, कपी, डटपेन, इरेजर, कटर लगायतका शौक्षिक सामग्री प्रदान गरिएको अर्का फिल्ड अधिकृत मुकेश कुमार मंडलले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ