News Category 2078/05/29
सहिद दिलीप चौधरीको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण हुदै
दैनिक समाचारदाता
राजविराज, २८ भदौं ।
सप्तरीको सप्तकोशी नगरपालिका ५ स्थित गंगाजलीमा सहिद दिलीप चौधरीको सम्झनामा सहिद स्मारक स्तम्भ निर्माण हुदैछ ।
स्थानियस्तरबाट जम्मा भएको करिब एक लाख रुँपैयाको लागतमा निर्माण हुन लागेको सहिद स्मारक स्तम्भको निर्माण कार्य सुरु भइसकेको लोसपाका नेता राजकुमार लेखीले जानकारी दिएका छन् ।
२०४७ सालमा निर्माण भएको दिलीप स्मृति प्रतिष्ठानको सक्रियतामा अभियानकै रुपमा सहिद दिलीप सभा भवन, फुटवल खेलमैदान समेत निर्माण गर्ने योजना रहेको नेता लेखीले बताए ।
स्मारक र सभा भवन निर्माणमा आर्थिक सहयोगका लागि प्रतिष्ठानले आह्वान समेत गरेको छ । भदौंैको अन्तिम सम्ममा निर्माण कार्य सम्पन्न हुने तथा असोज २ गते आर्थिक सहयोग गर्नेहरुको विवरण समेत सार्वजनिक गरिने उनले जनाए ।
आउँदो कात्तिक ६ गते एक समारोहकाबीच स्मारक स्तम्भको उद्घाटन गरिने तथा सोही कार्यक्रममा दुई जना पत्रकारलाई दिलीप स्मृती पुरस्कार प्रदान गर्ने जनाउँदै उक्त पुरस्कारको राशी ११ हजार हुने प्रतिष्ठानले जनाएको छ ।
पञ्चायति व्यवस्था बिरुद्ध बि.स. २०४२ सालमा बम काण्डको आरोपमा काठमाडौंको ल–क्याम्पसबाट पक्राउ परेका चौधरीलाई पक्राउ गरे लगत्तै हत्या गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ