News Category 2078/05/31
अखिल क्रान्तिकारीको जिल्ला सम्मेलन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ३१ भदौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी) को छैठौ जिल्ला सम्मेलन बिहीबार सम्पन्न भएको छ ।
जिल्ला संयोजक रंजित मंडलको अध्यक्षता तथा अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रवि किरण यादवको प्रमुख आतिथ्यमा सम्मेलन सम्पन्न भएको हो ।
जिल्ला सम्मेलनवाट रञ्चित मण्डलको अध्यक्षतामा ५१ सदस्यीय अखिल (क्रान्तिकारी) जिल्ला समिती सर्वसम्मतिबाट चयन भएको छ । सो समितीको उपाध्यक्षमा राधेश्याम यादव, हिमान्शु साह लगायत रहेका छन् ।
यसअघि आयोजित सम्मेलनमा प्रमुख आतिथी यादवले अखिल (क्रान्तिकारी) को रक्तनिजत झण्डालाई सदैव उच्च राख्न बिद्यार्थीहरुसग आहवान गरे । अखिल (क्रान्तिकारी)को विगतको इतिहासलाई कायम राख्न आ–आफेनो ठाउँवाट भुमिका खेल्नु पर्नेमा जोड समेत दिए ।
सो अवसरमा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज अशोक कुमार मण्डल (अमर), अखिल (क्रान्तिकारी) का प्रदेश सहसंयोजक विश्वमणी थापा, प्रदेश २ का प्रदेश समिति सदस्यहरु अरुण कुमार साह, छेदी रजक, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज जयप्रकाश यादव, जिसस तथा राजविराज नपाका अध्यक्ष रामगमन साह, जिसस तथा छिन्नमस्ता गापा अध्यक्ष जय प्रकाश यादव, अखिल (क्रान्तिकारी) का जिल्ला सदस्य राधेश्याम यादवलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ