News Category 2078/06/05
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीमा मंगलबार एकै दिन छुट्टाछुट्टै स्थानमा दुई बालिका र एक महिला गरि तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनिया टोलकी १२ वर्षिया सबना खातुनको मंगलबार बिहान घर नजिकैको नहरमा लुगा धुने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै पोखरीमा नुहाउने क्रममा खडक नगरपालिका ८ मुसहरनियाकी ३ वर्षिया एलिजा कुमारी चौधरीको डुबेर मृत्यु भएको छ । उनी डुबेको खबर पाई पुगेको प्रहरी टोलीले उद्दार गरि अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरि मंगलबारै महदेवा गाउँपालिका ४ परसाही टोलकी ३० वर्षिया लक्षण कुमारी सदाको घर नजिकैको पोखरीमा भाडा माझ्दै गरेको बेला अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ