News Category 2078/06/07
सर्पदंशले दिदीभिाईको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सुतेको अवस्थामा सर्पले टोक्दा सप्तरीमा दिदीभाईको ज्यान गएको छ ।
जिल्लाको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता र ९ बर्षीय छोरा कृष्णको सर्पदंशले ज्यान गएको प्रहरीले जनाएको छ ।
घटना विवरण अनुसार सोमबार राति सुतेको अवस्थामा मंगलबार बिहान ओछ्यानमै दिदीभाईको मुखबाट फिज आएको तथा अचेत अवस्थामा देखेपछि आफन्तले तत्कालै लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल पुर्याएका थिए ।
सोही अस्पतालमा उपचारकै क्रममा सुनिताको मृत्यु भएको थियो भने कृष्णलाई उक्त अस्पतालबाट थप उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल पुर्याएको थियो । उनको पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ