News Category 2078/06/09
मन्दिर मर्मत सम्भारमा सहयोग गर्ने दाता सम्मानित

राजविराज/प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्दिरको मर्मत सम्भार र नयाँ संरचना निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई सम्मान गरेका छन् ।
राजविराज ५ स्थित गणेश मन्दिरको नव संरचना निर्माणको लागि आर्थिक सहयोग गर्ने ५८ जना दाताहरुलाई शनिबार सम्मान गरेका हुन् ।
मन्दिर परिषदमा आयोजित सम्मान समारोहमा मन्दिर निर्माणमा सर्वाधिक १ लाख ५१ ह्जार सहयोग गर्ने राजविराज ५ निवासी शैलेन्द्रचन्द्र झा ‘बुधन‘, संजु झा, कुमार अभिनव, सतिशचन्द्र झाका साथै मिलन सिंह, शैलेन्द्र मोहन झा, मोकेन्द्रयादव लगायत ५८ जना दातालाई मन्त्री साहले कदर पत्रबाट सम्मान गरेका थिए ।
जीर्ण अवस्थामा पुग्न लागेको मन्दिर नवनिर्माणका लागि मन्त्री साहले आफ्नो व्यक्तिगत ५१ ह्जार रुपैयाँसमेत सहयोग गरेका छन् ।
स्वर्गीय अकलमान श्रेष्ठ मुल संस्थापक रहेको मन्दिरलाई नयाँ स्वरुप दिन अहिलेसम्म १२ लाख ६ हजार रुपैयाँ विभिन्न दाताहरुबाट प्राप्त भएको स्वर शर्मा मन्दिर समितिले जानकारी गराएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ