News Category 2078/06/14
सबै वडाका स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको ८ वटै वडाको स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ ।
मंगलबारदेखि शुरु भएको बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थाबाट पछिल्लो आर्थिक बर्षमा सञ्चालन भएका स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरुको प्रस्तुतीकरण गरिएको जनाइएको छ ।
बार्षिक समिक्षामा खोप, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन सेवा, पोषण, ओपिडी सेवा लगायतको बारेमा स्वास्थ्य संस्था प्रमुखहरुले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रम समापनको अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्वास्थ्य संस्थाहरुबाट गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनु पर्ने निर्देशन दिए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउनुपर्ने र प्रभावकारी अनुगमन गर्नु पर्ने सुझाव समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ