News Category 2078/06/20
मविव क्याम्पस राजबिराजमा नेकपा एसको विद्यार्थी संगठन गठन
दैनिक समाचारदाता
राजविराज, २० असोज ।
महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको बुधबार कमिटी गठन गरिएको छ ।
रयन रायको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको अनेरास्वबियूका केन्द्रिय सचिव सुनिल झा चन्दनले जानकारी दिएका छन् ।
नवगठित कमिटिको उपाध्यक्षमा चान्दनी चौधरी, सचीवमा पप्पु यादव, सहसचिवमा अञ्जली चौधरी र कोषाध्यक्षमा अस्मिता मण्डल चयन भएक छन् ।
नेकपा (एस) सप्तरीका सचिवालय सदस्य तथा अनेरास्ववियूका पुर्व सचिवालय सदस्य ममता चौधरीको प्रमुख आतिथ्यमा नवआगन्तुक विद्यार्थीलाई स्वागत, शुभकामना तथा विद्यार्थी भेला कार्यक्रमबाट कमिटि गठन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ