News Category 2078/06/20
खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा निर्माण तथा मर्मत गरि हस्तान्तरण

दैनिक समाचारदाता
राजविराज, २० असोज ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ स्थित एसएलपी मावि पत्थरगाढामा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा निर्माण तथा मर्मत सम्भार गरि बुधबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
बिएमजेड/भिसिए/डब्लुएचएच एनपिएल–१०६०–१८ को सहयोग तथा महुली सामुदाय बिकास केन्द्र नेपालको सहकार्यमा दुई वटा शौचालय मर्मत, तीन वटा ट्युवेल प्लेटफर्मको निर्माण तथा दुई वटा हेन्ड स्टेशन हस्तान्तरण गरिएको हो ।
बिएमजेड/भिसिए/डब्लुएचएचको ६ लाख ८५ हजार ७ सय ९४ रुँपैया ५४ पैसा, विद्यालयको १ लाख २७ हजार १ सय २० रुँपैया गरि ८ लाख १२ हजार ९ सय १७ रुँपैया ५४ पैसाको कुल लागतमा उक्त मर्मत सम्भार तथा संरचना नवनिर्माण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापकको अध्यक्षतमा आयोजित कार्यक्रममा डब्लुएचचएका कमल चापागाई, महुली सामुदायिक विकास केन्द्र नेपालका चन्द्रमणि चौधरी, सन्तोष चौधरीलगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ