News Category 2078/06/22
सात किलो चाँदीका गरगहनासहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
अवैध रुपमा ल्याएको सात किलो चाँदीका गरगहनासहित शुक्रबार प्रहरीले एक यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ९ बस्ने २६ वर्षिय उमेश विक छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह चौक नजिकै शंकास्पद अवस्थामा देखिएका उनलाई इलाका प्रहरी कार्यालय भारदहको टोलीले चेकजाच गर्दा सात किलो तौलको चाँदीको गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।
अवैध रुपमा बरामद चाँदीका गरगहनाको ६ लाख ६० हजार रुँपैया मुल्याङ्कन गरिएको छ । बरामद गहनाहरुमा चाँदीको सादा पाउजु ८८, जेन्स ब्रासलेट २७, बच्चाको पाउजु ६२, सिक्री ७२ र बच्चाको चुडा २८ थान लगायतका गरगहना रहेको र निजलाई आवश्यक कारवाहीका लागि बरामद सामानसहित सुनसरीको इटहरीस्थित आन्तरिक राजश्व कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ