News Category 2078/07/03
बिष्णुपुर गाउपालिकाको भवन साढे ७ करोडको लागतमा निर्माण हुदै
दैनिक समाचारदाता
राजविराज, ३ कात्तिक ।
सप्तरीकोे बिष्णुपुर गाउपालिका कार्यालयले आफ्नो प्रशासकिय भवनको बुधबार एक कार्यक्रम बिच शिलान्यास गरेको छ ।
बिष्णुपुर गाउपालिका वडा नं. ५ स्थित कट्टीमा नेपाली काँग्रेस जिल्ला सभापति दिनेश कुमार यादब तथा पालिका अध्यक्ष लिलाम्वर यादबले संयुक्त रूपमा सो भवनको शिलान्यास गरेका हुन् ।
गाउपालिका अध्यक्ष निलाम्वर यादबले संघिय सरकार र स्थानिय बिष्णुपुर गाउपालिकाको संयुक्त ७ करोड ५२ लाख ८६ हजार ८ सय ३२ रूपैया २२ पैसाको लागतमा तीन तल्ले भवन निर्माण हुन लागेको जानकारी दिदै उक्त भवनको पहिलो तल्लामा १२ कोठेसहित ३० कोठा निर्माण हुने बताए ।
भवन निर्माणका लागि सि.एम. शौलेन्द्र जे.बी. बिदुर १० नुवाकोटका ठेक्केदार कम्पन्नीले जिम्मा लिएको गाउपालिका ईन्जिनियर रामचन्द्र दासले जानकारी दिए ।
उक्त अवसरमा प्रदेश सभा सदस्य मो. समिम, गाउपालिका प्रमुख प्रशासकिय अधिकृत ललन यादब, वडा ५ का वडा अध्यक्ष जिवछ मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव लगायत स्थानियबासीहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/21 सप्तरीमा सेनासहित ७ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
- 2082/10/21 कारागारमा प्रतिबन्धित लागुऔषध र मोबाइल फेला
- 2082/10/21 प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ