News Category 2078/07/06
सप्तकोशीमा हामफालेर एक यूवा वेपत्ता

राजविराज/सप्तकोशी नदीमा हामफालेर शनिबार एक युवा वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सप्तरी–सुनसरीको बीच सीमामा पर्ने सप्तकोशी नदीमा शनिबार बिहान ११ बजेतिर हामफालेर सुनसरी घर भएका अन्दाजी २२/२३ वर्षिय तिलक दाहाल वेपत्ता भएका हुन् ।
उनी चढी आएका को.३६प. ९२५५ नम्बरको मोटरसाइकल कोशी ब्यारेज किनारमै राखी अचानक सप्तकोशी नदीमा हामफालेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै डिएसपी काफ्लेले बताए ।
घटनाबारे थाहा पाएलगत्तै गोताखोर टोली परिचालन गरि खोजिकार्य सुरु गरिएको उनको भनाई छ ।
यसअघि गत बुधबार जिता नदीको बाढीले बगाएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षि लालु भन्ने दिपेन्द्र मण्डलको अवस्था अझै अज्ञात छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ