News Category 2078/07/22
महादेव मन्दिर परिसरको इनारमा सर्प
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
राजविराज ७ स्थित हरिनन्देश्वर महादेव मन्दिरमा दुई दिनदेखी एक सर्प देखा परेको छ ।
मन्दिर परिसरमा रहेको इनार भित्र करिब १०÷११ फिट लामो र ४÷५ इन्ची मोटाई भएको गोमन सर्प दुई दिनदेखि देखिएको हो ।
शनिवार राती केही हलचल महशुस भएपछि टर्च बालेर उक्त इनारमा हेर्दा सर्प तैरिरहेको देखेको मन्दिरका पुजारी महेश्वर भारतीले बताए । मन्दिर परिसरमा रहेको उक्त इनार विगत १० वर्ष देखी प्रयोग विहीन अवस्थामा रहेको छ ।
उक्त सर्पलाई ब्यवस्थापन गर्न जिल्ला बन कार्यालयले तयारी गरेको छ । विदा परेकाले सोमवार कार्यालय खुल्ना साथ कोशी टप्पु वन्यजन्तु आरक्ष प्रशासनको सहयोगमा उक्त सर्पको उद्धार गरी ब्यवस्थापन गर्ने तयारी रहेको डिभिजन वन कार्यालय राजविराजका प्रमुख सन्तोष झाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ