News Category 2078/07/24
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
दैनिक समाचारदाता
राजविराज, २४ कात्तिक ।
कामना सेवा विकाश बैंक राजबिराज शाखाले वार्षिकोत्सवको अवसरमा मंगलबार बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।
बैंकको १५ औ बार्षिक उत्सव कार्यक्रमको उपलक्ष्यमा तिलाठी कोईलाडी गाउँपालिका वडा नं ७ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय मंसापुरका बाल कक्षामा अध्ययनरत ५५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको हो ।
सो अवसरमा बैंकका प्रदेश नं २ प्रमुख राकेश सिंहले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजबिराज शाखाले ब्याग वितरण गरी दलित विद्यार्थीहरुलाई पढाईमा थप उर्जा थप्ने बताए । उनले सो कार्यले विद्यार्थीहरुमा उत्साह जाग्नुका साथै उनीहरुको अध्यनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिकाका वडा नं ७ का वडा अध्यक्ष गुलाब प्रसाद सिंह, वडा सचिव शन्तलाल मंडल, वडा सदस्य राम नारायण साह, विद्यालयका प्रअ मदन मण्डलले दलित वस्तीमा ब्याग वितरण गरेकोमा बैंकलाई धन्यवाद दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ