News Category 2078/07/29
हिन्दु धर्म र आस्थाप्रति प्रहार गर्नेलाई कारवाहीको माग

दैनिक समाचारदाता
राजविराज, २९ कात्तिक ।
विश्व हिन्दु परिषद नेपाल सप्तरीले देशका विभिन्न भागमा हिन्दु र हिन्दुको आस्थामाथी एक समुदायबाट निरन्तर प्रहार भइरहेको भन्दै त्यस्ता गतिबीधीमा संलग्नलाई अविलम्ब पक्राउ गरी कारवाहीको माग गरेको छ ।
परिषदका जिल्ला अध्यक्ष रामकिशुन साहको अगुवाईमा सोमवार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाउदै त्यस्तो माग गरिएको हो ।
ज्ञापन पत्रमा केही दिन अघि बाराको कलैया र धनुषाको देवपुरा–रुपैठामा एक समुदायद्वारा हिन्दु धर्मावलम्बी तथा हिन्दु आस्थामाथी प्रहार हुदा त्यस अपराधमा संलग्नलाई हाल सम्म पक्राउ नगरिएको भन्दै कडा आपत्ती र असन्तुष्टी ब्यक्त गरिएको छ ।
ज्ञापन पत्र मार्फत हिन्दु धर्मावलम्बी, हिन्दु धर्म र आस्था प्रति प्रहार गर्नेहरुलाई अविलम्व पक्राउ नगरीए शसक्त आन्दोलनमा उत्रिने र यसबाट उत्पन्न हुने असहज परिस्थितीको सम्पुर्ण जिम्मेवारी स्थानीय प्रशासन नै हुने चेतावनी समेत दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ