News Category 2078/08/01
बन्दका कारण यातायात र शिक्षण संस्था ठप्प
दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक ।
विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण सप्तरीको जनजिवन आंशिक रुपमा प्रभावित भएको छ ।
पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरोधमा गरिएको नेपाल बन्दका कारण लामो तथा छोटो दुरीका यातायात र शिक्षण संस्थामा भने पूर्ण रुपमा बन्द रहेको थियो ।
सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीका यात्रुबाहक बस र माइक्रो संचालनमा आएनन् भने शिक्षण संघसंस्थाहरु पूर्ण रुपमा ठप्प रहे । यद्दपी मुख्य बजार र ग्रामिण क्षेत्रमा छोटो दुरीमा चल्ने टेम्पो र सिटी रिक्सा फाटफुट रुपमा संचालनमा देखियो ।
यता बन्दको असर कलकारखाना, उद्योगधन्दा, पसल र बजारमा आंशिक देखिए पनि पार्टीका स्थानिय नेता÷कार्यकर्ता सडकमा कमै देखिए पनि फोन मार्फत बन्दको अवज्ञा नगर्न सचेत गराएपछि यातायात र शिक्षण संस्थामा असर परेको हो ।
पेट्रोलियम पदार्थमा पटक पटक मुल्य बृद्धि हुँदा हरेक क्षेत्रमा महँगीको असर परेकाले मुल्यबृद्धि फिर्ता नलिए आन्दोलन थप सशक्त बनाउँदै लैजाने सो पार्टीका नेता÷कार्यकर्ताले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ