News Category 2078/08/08
कानुन व्यवसायीद्वारा प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, ८ मंसिर ।
प्रधानन्यायाधिश चौलेन्द्र सम्शेर जबराको राजिनामाको माग गर्दै झण्डै एक महिनादेखी आन्दोलनरत कानुन व्यवसायीहरुले बुधबार राजविराजमा प्रदर्शन गरेका छन ।
राजविराज उच्च बार एशोसिएशन र सप्तरी जिल्ला आदलत बार एकाईले छुट्टाछुट्टै ब्यानरमा प्रदर्शन गरेका हुन् । उच्च बार एशोसिएशन र जिल्ला बार एकाई दुबै सडकमा मिलेपछि संयुक्त रुपमा सहभागि भई प्रदर्शन गरे ।
उच्च अदालत राजविराज जनकपुर र सप्तरी जिल्ला अदालतबाट निस्केको कानुन ब्यबसायीहरुको जुलुस नगर परिक्रममा पश्चात् उच्च अदालत प्राङ्गणमा बिरोध सभामा परिणत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ