News Category 2078/08/17
सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने ः एसपी काफ्ले
दैनिक समाचारदाता
राजविराज, १७ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भई सप्तरी प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले सबै जिम्मेवार सरोकारवाला सँग सहकार्य गरेर सुदृढ शान्तिसुरक्षा व्यवस्था कायम गर्ने बताएका छन् ।
शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा संचारकर्मीहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उनले यस कार्यमा सघाउन संचारकर्मी तथा अन्य सरोकारवालाहरुसँग अनुरोध पनि गरे ।
उनले प्रहरी र पत्रकारको करिब एउटै प्रकृतीको जिम्मेवारी रहेकाले सहकार्यबाट सो जिम्मेवारी सफलतापूवर्क पूरा हुने विश्वास व्यक्त गरे । लागुऔषध, गुण्डागर्दी, हत्या, अपहरण लगायतका घटना न्युनिकरणका लागि विशेष रणनीति बनाउने उनले आफ्नो योजना सुनाए ।
तथ्यगत सूचना दिएर सम्भावित अपराधिक गतिविधी नियन्त्रणमा सघाउ पु¥याउनु स्थानिय समुदायको पनि दायित्व र जिम्मेवारी हुने उनको भनाई छ । अहिले सरोकारवालाको राय तथा सल्लाह लिदैछु, उनले भने, सोही आधारमा नयाँ सुरक्षा राणनीति अघि बढ्छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ