News Category 2078/09/02
कारागारका बन्दीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २ पुस ।
राजविराज कारागारका कैदी जिवन बिताइरहेको एक बन्दीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको छ ।
ठगि मुद्दामा पूर्वपक्षका लागि तीन वर्षदेखी कारागारमा बन्दी जिवन बिताइरहेका सुनसरीको दुहबी ४ निवासी ५८ वर्षिय उद्दव खतिवडाको मृत्यु भएको हो ।
कारागारका निमित्त प्रमुख सन्दिप देवले ५८ वर्षिय खतिवडालाई शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको र उपचारकै क्रममा दिउँसो २ बजेतिर उनको मृत्यु भएको जानकारी दिए ।
राजविराजस्थित मालपोत कार्यालयमा कार्यरत रहँदा सरकारी कागजात किर्ते तथा ठगि मुद्दामा २०७५ साल साउन १७ गते उनी पूर्पक्षका लागि कारगार चलान भएका थिए । उनको ह्दयघातका कारण निधन भएको गजेन्द्र नारायण सिंह अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ