News Category 2078/09/02
दुर्घटनामा सप्तरीका एकै परिवारको तीन जनाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २ पुस ।
सिरहाको लहान नगरपालिका ३ स्थित सडकमा बिहीबार साँझ सबारी दुर्घटना हुदाँ एकै परिवारको तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई स १ क २६१ नम्बरको टिपरले ठक्कर दिदाँ मोटरसाइकलमा सबार सप्तरीको बलान विहुल गाउँपालिका २ दिघियाका ६० बर्षीय मोतीलाल यादव, उनका भतिजा ३० बर्षीय रामकुमार यादव र ८ बर्षीय नाती अभिषेक यादवको मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा एक जना बच्चा घाइते भएको र ठक्कर दिने टिपर तथा चालक नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक डा.तपन दाहालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ