News Category 2078/09/12
ब्राउन सुगरसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
प्रहरीले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई दिन अघि पक्राउ परेकाहरुलाई आइतबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेहरुमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ३ का २८ वर्षिय परमानन्द साह र धनगढीमाई नगरपालिका ११ का २८ वर्षिय दिपेन्द्रकुमार महतो छन् ।
मोटरसाइकल चेकजाचको क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित सडकखण्डमा पक्राउ परेका उनीहरुको साथबाट प्रतिबन्धित ब्राउन सुगर ८ ग्राम ५ सय ५० मिलिग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पक्राउ परेका सबैलाई सप्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ