News Category 2078/09/12
सेनाद्वारा चुरे क्षेत्रमा चार हजार बोट बिरुवा रोपिए
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
सप्तरी जिल्लाको रुपनी गाउपालिका वडा नं. ५ स्थित चुरे क्षेत्र अन्तरगत रहेको दुधैला खोलामा सोमबार राजविराजस्थित नेपाली सेनाको भीमदल गणको अभ्यास ईलाकाले विभिन्न जातका बोटबिरुवा रोपेको छ ।
जिल्ला वन कार्यालय सप्तरीसँगको सहकार्यमा चुरे क्षेत्रको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले उक्त बृक्षारोपन गरिएको भिम दल गणले जनाएको छ ।
उक्त क्षेत्रमा तेजपत्ताको ९ सय बोट, मगहनीको १ हजार २ सय बोट, मसलाको १ हजा बोट र खयरको ९ सय विरुवा गरि जम्मा चार हजार बोट बिरुवाहरु बृक्षारोपण गरिएको हो ।
सेनाको नं. २७ वाहिनीपति सहायक रथी हेमराज केसीको प्रमुख अतिथीमा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको विशिष्ट आतिथ्यमा आयोजित बृक्षारोपन कार्यक्रममा गरिएको थियो ।
कार्यक्रममा भिम दल गणका गणपति प्रमुख सेनानी निरज भण्डारी, सशस्त्र प्रहरी नं. ६ गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक राजु श्रेष्ठ लगायत जिलला वन कार्यालयका प्रमुख, रुपनी गाउपालिका वडा नं. ५ का वडा अध्यक्ष, त्रिशक्ति र शनिदेव वन उपभोक्त समितीका अध्यक्षहरुको समेत उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ