News Category 2078/09/14
वर्षासँगै चिसो हावा चल्दा जनजिवन कष्टकर

दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
सामान्य वर्षासंगै चलेको चिसो हवाका कारण बुधवार विहानैदेखी सप्तरीसहित मुलुकभरको जनजिवन कष्टकर बनेको छ ।
चिसो बढेसँगै बालबालिका र बृद्धबृद्धाहरु बढी प्रभावित हुन थालेका छन् । विहानै देखी सामान्य वर्षा र सो संगै चलेको चिसो हावाका कारण घरबाट मानिस कमै निस्कन थालेका छन् । जसकारण बजारमा चहल पहल समेत निकै घटेको छ ।
चिसोबाट बालबालिका, बृद्धबृद्धासँगै विपन्न समुदाय पनि बढी पीडित देखिएका छन् । विषेश गरी ओढ्ने–ओछ्याउने एवं लगाउने न्यानो कपडा नहुने गरिब परिवार जाडोबाट बढी पीडित बनेका हुन् ।
जिल्लाको विभिन्न स्थानमा बाक्लो वसोवास रहेको मुसहर र बात्तर समुदायमा चिसोले सबभन्दा बढी प्रभाव पार्ने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ