News Category 2078/09/20
गैसस महासंघका बरिष्ठ उपाध्यक्ष देव सम्मानित
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
गैसस महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा नवनिर्वाचित ध्रुवप्रसाद देवलाई सोमबार राजविराजमा सम्मान गरिएको छ ।
गैसस महासंघ सप्तरीद्वारा आयोजित एक कार्यक्रममा गैससका अध्यक्ष बलदेव मण्डलले नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष देवलाई गम्छा ओढाई फुलमाला र अबिरबाट सम्मान गरेका हुन ।
सो कार्यक्रममा सम्मानित वरिष्ठ उपाध्यक्ष देवले पञ्चायति ब्यवस्था हट्नुपर्ने भन्दै गैरसरकारी संस्था समाजको हितका लागि आप्mनो काम गरिरहेको बताए ।
उनले गैससमा आवद्ध संस्थाहरुले कुनै किसिमको हिंसात्मक काम नगर्न आग्रह गर्दै अहिले पनि अन्य एजेन्सीहरुले नेपाल सरकारको सहकार्यमा अगाडी बढिरहेको बताए ।
सोही कार्यक्रममा गैससका अध्यक्ष बलदेव मण्डलले जिल्ला संस्थालाई सुब्यवस्थित गर्नुपर्ने बताउदै जिल्लाको १८ वटै स्थानिय तहमा समाजिक क्षेत्रमा काम गरेर अगाडी बढनुपर्ने जिकिर गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रवण कुमार देवले गैसस महासंघ पत्रकारीता क्षेत्रको बिकासमा पनि लाग्नुपर्ने बताए ।
कार्यक्रममा गैसस महासंघका सचिव दिपक कुमार झाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने उपाध्यक्ष पार्थो सरकारले कार्यक्रम संचालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ