News Category 2078/09/20
राजबिराजमा बिकासको लहर आएको छ ः प्रमुख यादव
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले राजबिरजमा नगरपालिका भित्र बिकासको लहर आएको बताएका छन् ।
सोमबार आयोजित बालबिकास शिक्षकहरु सम्बन्धी कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । राजबिराज नगरपालिकामा अहिले धमाधम सडकहरु कालोपत्रे हुने क्रम जारि रहेको भन्दै उनले आउँदो बैशाखसम्म राजबिराज नगरपालिकाको ५० किलो मिटरभन्दा बढी सडक कालोपत्रे हुने दाबी समेत गरे ।
बाल शिक्षक र बिद्यालय सहयोगीहरुको तलब वृद्धि भएको घोषणा गर्दै उनले अब बाल शिक्षकहरु र बिद्यालय सहयोगीले १५ हजार तलब पाउने बताए । कार्यक्रममै प्रमुख यादवले राम्रो काम गरेमा अगामी आर्थिक बर्षको बजेटमा थप तलबबृद्धि गर्ने घोषणा समेत गरे ।
राजबिराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मदन थापाको अध्यक्षता आयोजित कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ