News Category 2078/10/18
साबुन फैक्ट्रिमा आगलागि हुँदा ५० लाख बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, १८ माघ ।
राजविराज नगरपालिका वडा नं. ७ स्थित एक साबुन फैक्ट्रिमा मंगलबार दिउँसो आगलागि हुँदा अन्दाजी ५० लाख मुल्य बराबरको क्षति भएको छ ।
राजविराज ७ स्थित माँ छिन्नमस्ता साबुन फैक्ट्रीमा अचानक बिधुतीय लाईन सर्ट भई आगलागी हुँदा उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्लाको बोदेबरसाईन नगरपालिका ३ बस्ने सुनिल कुमार साह र सोही नगरपालिका ६ बस्ने प्रमोद कुमार साहको संयुक्तमा संचालन रहेको साबुन फैक्ट्रीमा आगो लाग्दा १ हजार २ सय कार्टुन तयारी कपडा धुने साबुन र एक हजार बोरा तयारी सर्फ जली पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
आगोलाई प्रहरी, स्थानियवासी, तालिम केन्द्र राजबिराज सप्तरीको दमकल, राजबिराज नगरपालीको दमकल समेतको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ