News Category 2078/10/22
क्यालेन्डरमा फरक÷फरक तिथि देखाएपछि सरस्वती पुजा दुई दिन मनाइदै

राजविराज÷सरकारी र मिथिला क्यालेन्डरमा सरस्वती पूजाको फरक÷फरक तिथि देखाएपछि सरस्वती पुजा दुई दिन मनाइदै छ । कतिपयले शनिबार नै पूजा सम्पन्न गरेका छन् भने कतिपयले आइतबार गर्ने बताएका छन् ।
बसन्त पञ्चमीका दिन विद्यार्थी तथा शिक्षकले आस्थापूर्वक मनाउने सरस्वती पूजा शनिबार पनि मनाइएको छ । सो पूजा कतिपयले आइतबार पनि मनाउदै छन् ।
यता शनिबार नै जिल्लाका अधिकांश विद्यालय तथा नगरका विभिन्न टोलमा मूर्ती स्थापना गरि सरस्वती पूजाको आयोजना गरिएको छ ।
यस पूजामा उपयोग गरिने बयर, केसोर, गाजर, सन्ुतला, स्याउ, बुनिया लगायतका प्रसाद सामाग्रि पसलमा बिहानैदेखी श्रद्धालुहरुको भिड देखिन्थ्यो । तर अधिकांशले मूर्तीदेखी पूजा सामाग्रिको मुल्य आकाशिएको गुनासो पनि गरिरहेका थिए ।
सरस्वतीको सेतो वर्ण ज्योतिमय ब्रह्माको प्रतिक मानिन्छ । सरस्वतीको आर्शिवाद बिना यो विद्या प्राप्त गर्न सकिदैन भन्ने जनविश्वास छ । यही विश्वासका साथ प्रत्येक वर्ष विद्याकी देवी सरस्वतीलाई श्री पञ्चमीको दिन विद्यार्थीले माता सरस्वतीको रुपमा पूजाअर्चना गर्ने परम्परा रही आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ