News Category 2078/10/22
हावाहुरीका कारण मृत्यु भएका परिवारजनलाई राहत स्वरुप एक÷एक लाख दिने

जनकपुर÷हावाहुरी कारण मृत्यु भएका परिवारजनलाई मधेश प्रदेश सरकारले राहत स्वरुप एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मधेश प्रदेश सरकारको शनिवार बसेको मन्त्रीपरिषद्को बैठकले धनुषाको सबैला नगरपालिकाका दुई र रौतहटको बौधीमाई नगरपालिकाका एक गरी तीन परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिएका छन् ।
शुक्रबार आएको हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रहेको रुख ढलेर किच्दा ७ वर्षिय अरबन्दी सदा र ८ वर्षीया प्रतिमा कुमारी सदाको मृत्यु भएको थियो ।
त्यस्तै, रौतहटको बौधीमाई नगरपालिका–१ मा पनि हावाहुरीले ईट्टाको घर खस्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ