News Category 2078/10/24
कृषि क्षेत्रमा योगदान पु¥याएवापत कृषि ज्ञान केन्द्रका प्रमुख सम्मानित

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवलाई सोमबार एक कार्यक्रममा सम्मान गरिएको छ ।
कार्यालयमा सुधार, व्यवस्थापनमा सक्रियता र कृषि क्षेत्रमा लागेकालाई प्रोत्साहन गर्न योगदान गरेवापत उनलाई राष्ट्रिय कृषक समूह महासंघ सप्तरीले सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय कृषक समूह महासंघ मधेश प्रदेशका अध्यक्ष मुक्ति नारायण यादवले दोसल्ला तथा कदरपत्रबाट सम्मानित गरेका छन् ।
कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष सुखीलाल यादवले जिर्ण र अस्तव्यस्त अवस्थामा रहेको कृषि ज्ञान केन्द्र कार्यालयको पूर्वाधार निर्माण, कार्यालयको कार्यसम्पादनमा सक्रियता तथा कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्न योगदान पु¥याएकाले यादवलाई सम्मान गरिएको बताए ।
कार्यक्रममा महासंघकी केन्द्रिय सदस्य सुमित्रादेवी चौधरी, जिल्ला सदस्य तेजनारायण यादवलगायतले पनि शुभकामना दिएका थिए ।
कार्यक्रममा निकट भविष्यमै हुन लागेको राष्ट्रिय कृषक समूह महासंघको जिल्ला परिषद्को तयारी बारे आवश्यक सुझाव संकलन समेत गरिएको सचिव भुपेन्द्र यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ