News Category 2078/10/27
बिहीबार सप्तरीमा संक्रमित शुन्य
दैनिक समाचारदाता
राजविराज, २७ माघ ।
सप्तरीमा बिहीबार एकजना पनि संक्रमित थपिएन । जिल्लामा बिहीबार पाँच जनाको स्वाव परिक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालको पिसिआर प्रयोगशालामा पाँच जनाको स्वाव परिक्षण गर्दा पाँचै जना नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनले कोरोनाको तेश्रो लहरमा विगत डेढ महिनादेखी दिनहुँ संक्रमित फेला पर्ने गरेकामा विबहीबार एक जनामा पनि संक्रमण नभेटिएको जानकारी दिँदै आवश्यक सुरक्षा, सर्तकता र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना भने अझै जरुरी रहेको बताए ।
कोरोनाको तेश्रो लहरमा जिल्लामा हालसम्म ३ सय ९३ जना संक्रमित भएकोमा १ सय २७ जना निको, पाँच जनाको मृत्यु र २ सय ६१ जना संक्रिय संक्रमित अझै होमआइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ