News Category 2078/10/29
डिनको छैठो जिल्ला अधिवेशन सम्पन्न
राजबिराज÷सस्तो सुलभ बैज्ञानिक प्रविधिको बिकास गरौ, नारा सँग डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) ले शनिबार छैठो जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
राजबिराजस्थित जल स्रोत तथा सिचाई बिकास डिभिजनको प्रागणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कामेश्वर प्रसाद सिंहले ईन्जिनियर्सको हकअधिकारसँगै पेशालाई मर्यादित बनाउनु पर्नेमा जोड दिए ।
यसैगरी मधेश प्रदेश प्रादेशिक समिति डिन अध्यक्ष राजिन्द्र प्रसाद चौधरीले डिनको नियमावली संशोधन गरी सबैलाई समाबेशी बनाउनु पर्ने बताए । उनले सप्तरीमा डिन कार्य समितिमा कर्मठ, योग्यलाई सर्वसमतिबाट चयन गर्न सुझाव दिए ।
सो अवसरमा ई.अमरेन्द्र देव, महदेवा गाउपालिका अध्यक्ष दिपक कुमार यादब, रूपनी गाउपालिका अध्यक्ष हरेराम यादब लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ