News Category 2078/11/03
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई गम्भिर
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा सोमबार राती ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् ।
फलामे रड बोकेर अर्नाहाबाट पत्थरगाढा तर्फ फर्कदै गरेको स.१.त. ६१०८ नम्बरको ट्याक्टर सोमबार राती १० बजेतिर बीच बाटो मै पल्टिएर दुर्घट्ना हुदा २९ वर्षिय सन्तोष सदाको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका सदाको मंगलवार विहान उपचारको क्रममा स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा मृत्यु भएको छ ।
ट्याक्टर सडक भन्दा तल बजारिएपछी सोही वडाका २८ वर्षिय चालक श्रीप्रसाद मण्डल र १८ वर्षिय युवराज सदा गम्भिर घाईते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ