News Category 2078/11/09
कदमाहा र मटिगढी सडकको शिलान्यास

दैनिक समाचारदाता
राजविराज, ८ फागुन ।
राजविराज नगरपालिका वडा १० को कदमाहादेखी मटिगढीसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने योजनाको आइतबार नगरप्रमुख शम्भु प्रसाद यादवले शिलान्यास गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको आरआइडिपी प्रोजेक्ट अन्तरगत सुरु भएको सडकको कालोपत्रे निर्माण कार्य दुई महिनाभित्रै सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख यादवले बताए ।
शिलान्यास समारोहमा वडा अध्यक्ष सुशिलकुमार दास, वडा सदस्य गिरिजा कुमारी यादव, कारोदेवी सदा, महन्थी यादव, इनरदेव खंगका साथै ठूलो संख्यामा स्थानिय सहभागि भएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/09 मधेस प्रदेशमा ५०० ‘डिप बोरिङ’ जडान गर्ने प्रधानमन्त्रीको घोषणा
- 2082/04/09 नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
- 2082/04/09 शिक्षक राय मृत फेला
- 2082/04/09 तस्करीका सामानसहित मेहता पक्राउ
- 2082/04/07 मधेस प्रदेश संकटग्रस्त क्षेत्र घोषणा
- 2082/04/06 वर्षा नहुँदा धान रोपाई प्रभावित
- 2082/04/06 परीक्षाको केन्द्र लहान सारिएकोमा विद्यार्थीद्वारा बिरोध प्रदर्शन
- 2082/04/06 विपी स्मृतिमा वृक्षा रोपन
- 2082/04/06 युवक मृत फेला
- 2082/04/06 नगर सल्लाहकार समितिद्वारा अनुगमन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ