News Category 2078/11/15
मिस्टर एण्ड मिस सप्तरी प्रतिक र अञ्जली
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
राजविराजमा आयोजित मिस्टर एण्ड मिस सप्तरी कलेज आईकन (सौन्दर्य प्रतियोगिता) २०२२ मा पुरुषतर्फ प्रतिक साह र महिलातर्फ अञ्जली आनन्दले उपाधी हात पारेकी छिन् ।
किशोर किशोरीको क्षमता विकास र अभिवृद्धिका लागी आयोजित आइकन अन्तरगत शनिवार राती अबेरसम्म चलेको ग्राण्ड फिनालेको आईतवार घोषित नजिता अनुसार प्रतियोगितामा पुरुष तर्फ माधव कुमार मिश्र द्वितीय र अफहान फरहान तृतिय भएका छन । यस्तै महिला तर्फ आँचल यादव द्वितीय र ग्रिसिका सुराना तृतिय भएकी छिन् ।
रक्षा मिडिया हाउस प्रालि काठमाडौंको समन्वय तथा लायन्स क्लब अफ राजविराज सिटीको आयोजनामा संचालित प्रतियोगितामा फाईनलका लागी १७ जनाको छनौट गरिएको थियो ।
प्रतियोगिहरु सँग निर्णायक समितीद्वारा लिइएको अन्र्तवार्ता, वाककला, प्रश्नोत्तर, ब्यक्तित्व, प्रतिभा र कला प्रस्तुतीको आधारमा विजेताको चयन गरिएको रक्षा मिडीया हाउस प्रालिका प्रबन्ध निर्देशक भुवन राउतले जानकारी दिए ।
विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी लायन्स क्लब ३२५ एफका फस्ट गर्भरन शिव कुमार कटवाल, लायन्स क्लब अफ राजविराज सिटीका अध्यक्ष अरुण कुमार प्रधान, तिलाठी कोइलाठी गाउँपालिकाका प्रमुख शतिस सिंह, निर्णायक समितीका कैलाश खाकी श्रेष्ठ लगायतले ताजसहित क्राउन, प्रमाण पत्र र उपहारबाट सम्मानित गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ