News Category 2078/11/15
काँग्रेसमा सर्वसम्मत नेतृत्वका लागि पहल जारी

दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
नेपाली काँग्रेस सप्तरीले अगामी निर्वाचनका लागी सर्वसम्मत नेतृत्वका लागि पहल जारी राखेको छ ।
पार्टीको संस्थापन तथा इतर पक्षबाट सभापती पदको उम्मेदवारी घोषणा भईसकेको अवस्थामा पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्य एवं वर्तमान जिल्ला सभापती दिनेश कुमार यादवको संयोजकत्वमा गठित कार्यदलले सर्वसम्मतीको प्रयास जारी राखेको हो ।
जिल्ला अधिवेशनका लागी नेतृत्व चयनमा सर्वसम्मतीको प्रयास जारी राख्न यादवको संयोजकत्वमा गठित कार्यदलमा डा. सुवोध कुमार पोखरेल र भागवत यादवलाई सदस्यमा राखिएको छ ।
पार्टी मजबुत बनाउन आसन्न आन्तरिक निर्वाचन तथा अगामी स्थानीय निर्वाचनमा समेत एकताबद्ध भई अघि बढ्न सर्वसम्मती नै उत्तम विकल्प रहेको भन्दै अध्यक्ष यादवले दुबै पक्षसित घनीभुत भेटघाट, वार्ता र सम्बाद जारी राखेको बताए ।
यसै क्रममा आईतवार पनि दुबै पक्षका अगुवा नेता कार्यकर्तासंग छलफल गरेको उनले बताए । पार्टीको फागुन २० गते हुने जिल्ला अधिवेशनका लागि सभापति पदमा संस्थापक पक्षबाट शत्रुधन यादव र इतर पक्षबाट रामदेव साहले उम्मेदवारीको घोषणा गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ