News Category 2078/11/24
गोबरगाढाका ५८ परिवारलाई सौर्य बत्ती प्रदान
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ को विकट तथा दुर्गम गाउँ गोबरगाढाका वासिन्दाहरुले अब अब सहज रुपमा विद्युतको प्रयोग गर्न पाउने भएका छन् ।
कोशी नदीले घेरिएको उक्त गाउँमा मंगलवार ढुंगा र ट्याक्टर चढदै पुगेका मधेश प्रदेशका सामाजिक विकास मन्त्रि नवलकिशोर साहले नियमित वसोवास गर्ने ५८ परिवारलाई सौर्य बत्ती (सोलार प्यानल सेट) उपलब्ध गराएका हुन् ।
गोबरगाढास्थित राष्ट्रिय आधारभुत विद्यालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री साहले ५८ परिवारलाई आफ्नो संसदीय विकास कोषबाट नौं लाखको लगानीमा प्रत्येक घरमा चार वटा बत्ती बाल्न सकिने क्षमता भएको १२ भोल्टेज ब्याट्री सहितको सोनार प्यानल सेट हस्तान्तरण गरेका छन् ।
मन्त्री साहले गोबरगाढा गाउँको विकासका लागि प्रदेश सरकारको साधन श्रोत र क्षमताले भ्यासम्म काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सहजता र नियमित सेवाका लागि सो गाउँमा ६ वटा सोनार प्यानल सेट तत्कालै जडान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ