News Category 2078/11/24
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
११२ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार राजबिराजमा विभिन्न संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरि मनाएका छन् ।
लोकतान्त्रिक महिला संघद्वारा राजबिराजस्थित जिसस सभा हलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाएको छ ।
आयोजित सभामा संघिय सांसद चन्द्रकान्त चौधरीले महिला हिंसा न्युनिकरण गर्न जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन । उनले अहिले पनि जनचेतनाको अभावमा महिलाहरु विभिन्न हिंसाबाट पीडित बन्न पुगेकोप्रति दुखेसो व्यक्त गरे ।
कार्यक्रममा अर्का संघिय सांसद दुलारी देबी खंगले महिलाको अधिकार सुनिश्चिताका लागि आ– आफनो ठाउवाट आवाज उठाउनुपर्नेमा जोड दिदै महिला हिंसा, दुव्र्यवहार लगायतका बिभेदको बिरूद्व एकजुट भएर लाग्नुपर्नेमा जोड दिईन ।
लोसपा केन्द्रीय नेता पुनम यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा जिसस प्रमुख प्रभाकर यादव, लोसपाका केन्द्रिय नेताद्वय गजेन्द्र कुमार मण्डल, शैलेश चौधरी, तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश सिँह, राजबिराज नगर उपप्रमुख साधना झा, छिन्नमस्ता गाउपालिका उपाध्यक्ष उषा मण्डल, बोदेबरसाईन नगरपालिका उपप्रमुख मन्जु साह, लोसपा जिल्ला अध्यक्ष सुनिल झा, सहसचिवद्वय विद्ययानन्द चौधरी, जयनारायण यादव लगायतले महिला हिंसा न्युनिकरणका लागि अझ सशक्त ढंगले सबैले भुमिका खेल्नु पर्नेंमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ