News Category 2078/12/09
क्रिकेटको अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताका सबै खेल अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
बुधबार राजविराजमा आयोजित एक कार्यक्रमका बीच मिडिया उइथ टेक्नोलोजी प्रा.लि. प्रमुख सौरभ यादव र आयोजक सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सप्तरी क्रिकेट संघको आयोजनामा हुन लागेको सप्तरी प्रिमियर लिग बिहीबारदेखि सुरु हुनेछ । सप्तरीको राज रंगसालामा हुने उद्घाटन खेलमा बजाज खडक वारियर्स र राजविराज ब्रदर्स बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ