News Category 2078/12/11
महादेवा गापामा माओवादी केन्द्रको चुनावी चहलपहल बढ्यो
दैनिक समाचारदाता
राजविराज, ११ चैत ।
आगामी बैशाख ३० गते तोकिएको स्थानिय निर्वाचनका लागि सप्तरीको महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावी चहलपहल शुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका क्रियाकलाप बढ्नुको साथै वडाध्यक्ष पदका सम्भावित उम्मेदवारहरुले आ–आफ्नो दावी गरेका छन ।
चुनावी चहल पहल अन्तर्गत शुक्रवार महादेवा गापा वडा नम्बर १ चिम्टीमा नेतृत्वहरुको विचमा ब्यापक छलफल पार्टी निर्माण तथा चुनावी चहलपहल एवम सम्भावित उम्मेदवारहरु दावी गर्नेहरुको नामावली समेत घोषणा गरेका छन ।
सो अवसरमा महादेवा गाउँपालिकामा माओवादी केन्द्रको चुनावमा विजयको सुनिश्चिताको लागी पार्टी एक ढिका भएर अगाडी वढने प्रतिवद्घता माओवादी केन्द्रका स्थानिय नेताहरुले गरेका छन । सम्पुर्ण स्थानिय नेतृत्वहरु एक भएर अगाडी वढेमा महादेवा गापाको ६ वटै वडाको साथै अध्यक्ष र उपाध्यक्षको जीत सुनिश्चित रहेको दावी गरे ।
महादेवा गापा १ वडा अन्तर्गतका बिभिन्न ब्यक्तिहरुले वडाध्यक्ष पदमा राधे श्याम यादव, सूर्य नारायण सरदार, बच्चि देवी सरदार आकांक्षीहरु रहेका छन ।
सो छलफल तथा निर्वाचन अन्र्तक्रियामा गापाका स्थानिय नेता दिपेन्द्र माझी, मनोज यादव, कृष्णदेव मण्डल, वैेजु कामैत, फरेवी सदा, पत्रकार देवराम यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ