News Category 2078/12/14
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको राजगढ गाउँपालिका ६ बाट सशस्त्र प्रहरीले आइतबार राती एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
प्रहरीका अनुसार आइतबार राती करिब ११ बजेतिर उक्त गाउँपालिका ६ बर्दाहीस्थित आँपको बगैचाबाट एक थान कटुवा पेस्तोल बरामद गरिएको हो ।
भारतबाट चोर बाटो हुँदै लुकिछिपि हतियार ल्याउँदै गरेको गोप्य सूचना आएपछि पुगेको प्रहरी टोलीलाई देख्ना साथ ती व्यक्तिले साथमा रहेको झोला फ्याली फरार भएको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेड क्वाटर सप्तरीका सूचना अधिकारी श्याममणि ढकालले जानकारी दिएका छन् ।
झोला चेकजाच गर्दा बरामद भएको कटुवा पेस्तोल आवश्यक प्रक्रिया पुरा गरि जिल्ला प्रहरी कार्यालयमा बुझाउने तयारी सँगै फरार ब्यक्तिको खोजि कार्य भइरहेको सशस्त्र प्रहरी बल नं. ६ गण हेडक्वाटर सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ