News Category 2078/12/29
आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने ः बरिष्ठ पत्रकार दाहाल
दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
प्रेस काउन्सीलका पुर्व अध्यक्ष एवं बरिष्ठ पत्रकार राजेन्द्र दाहालले आचारसहिंता विनाको पत्रकारिता कहिल्यै सफल नहुने बताएका छन् ।
मंगलवार राजविराजमा कंचनरुप नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजित “पत्रकार आचारसहिंता सम्बन्धि कार्यशाला गोष्ठी” कार्यक्रमलाई प्रमुख प्रशिक्षकको रुपमा सम्बोधन गर्दै उनले आचारसहिंताको पालना गरेर गरिने पत्रकारिताले थप उर्जा पाउने उल्लेख गरे ।
आचारसहिंता पत्रकारिताका लागी षोषण सरह भएको भन्दै उनले नेपालमा शूरु भएको छापा पत्रकारीताबाटै आचारसंिहताको शूरुआत भएको दाबी गरे । वरिष्ठ पत्रकार दाहालले आचारसंहितकै कारण छापा पत्रकारितालाई कसैले विस्थापित गर्न नसकेको बताए ।
पत्रकार महासंघ शाखा सप्तरीका सभापती श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पुर्व केन्द्रिय सदस्य अवधेश झा, पत्रकार महासंघ शाखा सप्तरीका पुर्व सभापती मुरली प्रसाद यादव, बैद्यनाथ झा लगायतले पनि पत्रकार आचारसहिंताको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ