News Category 2079/01/06
जसपाबाट निर्वाचित गाउँपालिका अध्यक्षसहित दुई वडा अध्यक्ष काँग्रेसमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।
जनता समाजवादी पार्टीबाट सप्तरीको महादेवा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित दिपककुमार यादव मंगलबार नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।
जसपा मधेश प्रदेश कमिटिका सदस्य समेत रहेका उनीसँगै जसपा र स्वतन्त्रबाट जितेका दुई जना वडा अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि एक दर्जन स्थानिय नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा जसपाबाट वडा अध्यक्षमा निर्वाचित महादेवा गाउँपालिका वडा नं. ३ का अध्यक्ष अनिरुद्ध प्रसाद यादव र राजविराज वडा नं. ३ बाट स्वतन्त्र जितेका सुदर्शन प्रसाद सिंह रहेका छन् । यस्तै राजविराज वडा नं. ८ का कौशल कुमार दाससहितज्ञ विभिन्न पार्टी परित्याग गरि एक दर्जन व्यक्ति पार्टी प्रवेश गरेको काँग्रेस सप्तरीले जनाएको छ ।
राजविराजस्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई काँग्रेसका केन्द्रिय सदस्य दिनेश कुमार यादव, जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिवद्वय सनत मण्डल, प्रभुनारायण चौधरी, क्षेत्रिय सभापति महानन्द यादव, नन्दकिशोर यादवलगायतले नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाई स्वागत गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ