News Category 2079/02/05
पेस्तोलसहित एक पक्राउ

दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित कोशी ब्यारेज किनारमा रहेको गोलघरबाट विहीवार दिउँसो २ बजे तीर सोही वडा निवासी २६ वर्षिय रंजित मण्डल हतियार सहित पक्राउ परेका हुन ।
मण्डलको साथबाट ६ राउण्ड गोली लोड गरिएको मेड इन युएसए ९ मिमीको ब्राउनिंग अटोमेटिक पेस्तोल बरामद गरीएको सशस्त्र प्रहरी बल नम्बर ६ हेडक्वाटर गण राजविराजले जनाएको छ ।
गोलघरमा एक युवक बन्दुक बोकेर बसिरहेकोे गोप्य सुचना आएपछि सशस्त्र प्रहरी बरिष्ठ हबल्दार विनोद मण्डलको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए ।
मण्डललाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागी विहीवार नै जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ६ हेडक्वाटर गणले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/10 ट्याक्टरमा मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु, एकको अवस्था गम्भिर
- 2082/02/09 सरसफाईकर्मीले काम छाडेपछी नगर दुर्घन्धीत, योजना अधिकृतलाई सरुवा र कारवाही नगरे सम्म काममा नफर्किने सरसफाइकर्मीको अडान
- 2082/02/09 बैंक सुरक्षा गार्ड सुत्ने कोठाबाट हतियारसहित अन्य सरसामान चोरी गरि फरार चोर पक्राउ
- 2082/02/09 लागुऔषध गाजासहित एक पक्राउ
- 2082/02/09 काँग्रेस नेतृ साहको निधन
- 2082/02/08 राजविराज नगरपालिकाका योजना अधिकृतसहितका ब्यक्ति बिरुद्ध कार्यवाहक मेयरद्वारा प्रहरीमा उजुरी
- 2082/02/08 हनुमाननगर जेलब्रेक भएको स्थललाई पर्यटकिय स्थलका रुपमा विकास गर्न माग
- 2082/02/08 रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
- 2082/02/08 लोकसेवा परीक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम
- 2082/02/08 सांसद साहद्वारा अस्पतालको निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ